नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बिहिवार बस्दैछ । बैठकमा अहिलेको कोरना महामारी नियन्त्रणमा पार्टीको भूमिका र अबको योजनाका विषयमा छलफल हुनेहो । बुधवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना महामारीबारे विज्ञ र चिकित्ससँग छलफल गर्नु भएको थिए । प्रचण्डको निजी सचिवालयका अनुसार त्यो छलफलका आधारमा बिहिवार स्थायी समितिको बैठकमा कुराकानी हुनेछ । बिहिवार स्थायी कमिटी बैठक बसेर यसको नियन्त्रण सम्बन्धी कार्यक्रम घोषणा गरिने हो

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *