नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको हो । त्यस्तै पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी समेत महरालाई दिइएको हो । माओवादीले भदौ ६ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको परिपत्रमा महरालाई जिम्मेवारी दिइएको उल्लेख गरिएको छ । फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पुनः अस्तित्वमा ल्याइदिएपछि नेता नारायणकाजी श्रेष्ठले माओवादीमा प्रवक्ताको भूमिका निर्वाह गदै आउनुभएको थिए । पछिल्लो समय श्रेष्ठ यो भूमिकाबाट अलग हुन चाहेको बताउदै आउनुभएको थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *