नेपाल कम्युनिष्ट पार्टी नेकपाकादुबै पक्षले आ–आफ्नो तरिकाले आमसभा र शक्तिप्रर्दशनगर्न थालेपछि देश राजनितिद्वन्द्वात्मकअवस्थामापुग्ने चिन्ता सुरु भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले संसद विघटन गरे लगत्तै दुई धुब्रमाविभाजितभएको नेकपाकादुई समुहनिरन्तर समानान्तर रुपमाआमसभा र प्रर्दशनगर्नमाव्यस्त देखिएका छन् । यस्तै दुबै समुहका नेताहरुले एक अर्कालाइआरोप, प्रत्यारोप गर्ने क्रमपनि रोकिएको छैन । शुक्रबारओलीपक्षले शक्तिप्रर्दशन गरेकोमा २८ गते प्रचण्ड–नेपालपक्षले प्रर्दशनगर्ने तयारी गरेको छ । एकले अर्कोपक्षलाई जवाफदिने क्रमपनिचलिरहेको छ । प्रचण्ड–नेपालपक्षका नेतायुवराज ज्ञवालीले सरकारले गरेको कदमनसच्याउँदा सम्मआन्दोलनकाकार्यक्रम नरोकिने बताउनुभयो । यसरी निरन्तर आन्दोलन र एक अर्काको विरोधमाउत्रिदा राजनितिक रुपमाद्वन्द्व बढ्न सक्ने चिन्तापनि सुरु भएको विश्लेषकहरुले बताएका छन् । नेपालीकाँग्रेसले पनिप्रधानमन्त्रीको कदमको बिरोध गरिरहेको छ । प्रचण्ड पक्षका नेकपा नेताहरुले भने अब सबै दलसँगमिलेर सँयुक्तआन्दोलनको तयारी सुरु गरेको बताएका छन् । तर काँग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्तआन्दोलनको बारेमा निर्णय भइनसकेको बताउनुभयो ।
सम्बन्धित खवर

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा इजरायली प्रविधिबाट कृषि गरिने

ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता

आधुनिक सामग्री प्रयोगको कारण आँखाका बिरामी बढे

काँग्रेसको प्रदेश २ अधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदै, शीर्ष नेताहरु जनकपुरमा

मोरङमा बाबुछोराको विवादमा बाबुको मृत्यु

माओवादी बैठकका ९ एजेण्डा तय, एमसीसी आउट
Latest Posts from खोज खुलासा

प्रशासकीय अधिकृतको निधनपछि धनुषा प्रशासनको सेवा स्थगित

धनुषा क्षेत्र नं. ३ बाट उम्मेदवारी दिने जुलीको घोषणा

मुख्यमन्त्री कार्यालयमा १४ हजार साईकल खरिदको अर्को फाइलमाथि पनि अख्तियारको नजर

भारतको नयाँ उपराष्ट्रपति बने जगदीप धनखर

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट
