नेपाल कम्युनिष्ट पार्टी नेकपाकादुबै पक्षले आ–आफ्नो तरिकाले आमसभा र शक्तिप्रर्दशनगर्न थालेपछि देश राजनितिद्वन्द्वात्मकअवस्थामापुग्ने चिन्ता सुरु भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले संसद विघटन गरे लगत्तै दुई धुब्रमाविभाजितभएको नेकपाकादुई समुहनिरन्तर समानान्तर रुपमाआमसभा र प्रर्दशनगर्नमाव्यस्त देखिएका छन् । यस्तै दुबै समुहका नेताहरुले एक अर्कालाइआरोप, प्रत्यारोप गर्ने क्रमपनि रोकिएको छैन । शुक्रबारओलीपक्षले शक्तिप्रर्दशन गरेकोमा २८ गते प्रचण्ड–नेपालपक्षले प्रर्दशनगर्ने तयारी गरेको छ । एकले अर्कोपक्षलाई जवाफदिने क्रमपनिचलिरहेको छ । प्रचण्ड–नेपालपक्षका नेतायुवराज ज्ञवालीले सरकारले गरेको कदमनसच्याउँदा सम्मआन्दोलनकाकार्यक्रम नरोकिने बताउनुभयो । यसरी निरन्तर आन्दोलन र एक अर्काको विरोधमाउत्रिदा राजनितिक रुपमाद्वन्द्व बढ्न सक्ने चिन्तापनि सुरु भएको विश्लेषकहरुले बताएका छन् । नेपालीकाँग्रेसले पनिप्रधानमन्त्रीको कदमको बिरोध गरिरहेको छ । प्रचण्ड पक्षका नेकपा नेताहरुले भने अब सबै दलसँगमिलेर सँयुक्तआन्दोलनको तयारी सुरु गरेको बताएका छन् । तर काँग्रेसका नेता डा. शेखर कोइरालाले संयुक्तआन्दोलनको बारेमा निर्णय भइनसकेको बताउनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *