धाज्ञा थप गरिएको हो । नुवाकोटमा भदौ २० गते आइतवार राती १२ वजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । सङ्क्रमणको जोखिम कायमै भएकाले निषेधाज्ञा थपिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिनुभए । निषेधाज्ञाको अवधीभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान सहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिवन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी दुलालले बताउनुभए । तर नुवाकोटमा कोरोना सङ्क्रमण भने घट्दै गएको हो । सक्रिय कोरोना सङ्क्रमितको संख्या ३ सय ७३ मा झरेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *