पूर्व घोषित कार्यक्रम अन्तर्गत आज देशभरका ६ हजार ७ सय ४३ वटै वडामा प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गरिएको हो । नेपाली कांग्रेस जनकपुधम उपमहानगरपालिका वडा नं १७ सभापति बालबोध यादवको नेतृत्वमा जनकपुरधाम उपमहानगरपालिका वाड नं- १७ ओसरावाट निस्केको मोटरसाइकल जुलुस कनकपट्टी , मनहरपुर , कट्रैत, तेतरीया सहित वडाकोको विभिन्न भागको परिक्रमा गर्दै तेतरीया चोकमा पुगी कोण सभा भएको थियो । कोणसभालाई नेपाली काँग्रेसका धनुषा जिल्ला सदस्य उतीम मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसक जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ वडा अध्यक्षकाे प्रत्यासी धर्मेन्द्र यादब, किशोरी मण्डल, राम प्रसाद पजियार लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *