धनुषाको लक्ष्मीनियाँमा खेत जोत्न गएका ट्याक्टर पल्टिदा चालकको मृत्यू भएको छ ।
आज विहान करिब ११ बजे नम्बर नखुलेको ट्याक्टर पल्टिदा सोही ठाउँका चालक मनोज साहको मृत्यू भएको हो । ट्याक्टर विश्वास नै नलाग्ने किसिमले पल्टेको प्रहरीले जनाएको छ । ट्याक्टर पल्टिदा गम्भिर घाईते भएका साहको उपचारका लागि जनकपुरधाम ल्याउने क्रममै मृत्यू भएको छ । ट्याक्टर पनि साहकै रहेको बताइएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *