धनुषाको शहिदनगर नगरपालिकामा निःशुल्क स्वास्थय शिविर शनिवार सम्पन्न भएको छ । शहिदनगर नगरपालिका र समुदाय प्रहरी साझेदारी यदुकोहाको संयुक्त आयोजनमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकद्वारा भएको सो निःशुल्क स्वास्थ शिविरमा १८४५ जनाले स्वास्थय परिक्षण गराएका छन ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल , शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया यादव, उप मेयर शिला देवी कापर, धनुषाका प्रहरी उपरिक्षक शेखर खनाल , सशस्त्र प्रहरी धनुषाका प्रहरी उपरिक्षक राजेश उप्रेती, नेपाली सेनाका कर्नेल अन्जन रुपाखेती , समाजसेवी अमरचन्द्र अनिल सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *