दोस्रो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रीका बिजयी भएको हो । गएराति भएको खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई १६ रनले पराजित गरेका छन् । दक्षिण अफ्रीकाले दिएको १ सय ६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *