नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश समिति प्रदेश नं २ तथा जिल्ला समिति धनुषाको कार्यालय सोमवार समुदघाटन भएको छ । प्रदेश नं २ सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री एवम् नेपाली कांग्रेस संसदीय दलको नेता रामसरोज यादवले कार्यालयको उदघाटन गरेका हुन । समुदघाटन कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रिय अध्यक्ष पुष्कर आचार्य, वरिष्ठ उपाध्यक्ष महेन्द्र प्रसाद यादव , प्रदेश अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी , उप महासचिव ज्योति कोइराला समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *