ट्यूनीशिया नजिकै डुङ्गा डुब्दा ४३ जना आप्रवासीको मृत्यु भएको हो । ट्यूनीशियाको रेड क्रीसेन्टका अनुसार आप्रवासिहरु सवार डुङ्गा लीबियाको जुवारा बन्दरगाहबाट भूमध्य सागर तर्फ जाँदै गरेको थिए । रेड क्रीसेन्टका प्रमुख मोगी स्लिमले दुर्घटनामा परेकामध्ये ८४ जनालाई सकुशल उद्दार गरिएको बताउनुभएको बीबीसीले लेखेको हो । डुङ्गामा मिस्र, सुडान र बांग्लादेशका नागरिक सवार थिए । डुङ्गाको इन्जिनमा समस्या आएकोले डुङ्गा पानीमा डुबेको बताइएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *