स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ताका लागि विवरण पठाउन सबै स्वास्थ्य संस्थालाई पत्रचार गरेको छन् । मन्त्रालयले सोमवार सूचना जारी गर्दै कोभिड १९ रोकथाम नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने सरकारको निर्णय अनुसार विवरण पठाउन पत्राचार गरेको गूणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन कुमार उपाध्यायले जानकारी दिनुभयो

। डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छन् । डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह टिकंरीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *