
राहुल कुमार सिंह
जनकपुरका प्रतिष्ठित व्यवसायी एवम नेपाली कांग्रेसका क्रियाशिल सदस्य मदन जैनको असमायिक निधनप्रति प्रदेस २ का भौतिक पुर्वाधार विकास मन्त्री राजसरोज यादवले श्रद्धाञ्जली व्यक्त गरेका छन् । यादवले मंगलवार शोक सन्देश व्यक्त गर्दै व्यवसायी जैनको असामायिक निधनको खबरले निकै मर्माहित भएको भन्दै उनको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन ।