जुम्लामा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको हो । जुम्ला गुठीचौर गाउँपालिका वडा नम्बर ३ निवासी ८३ वर्षका पुरुषको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर रमेश भट्टाराईले जानकारी दिनुभए । योसँगै जुम्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेका छन् । जुम्लामा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ६ सय ९६ पुगेका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *