जनकपुरधाम, भदौ ४ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले अफगानिस्तानमा रहेका व्यक्ति वा तिनका परिवारलाई सम्पर्कमा आएर विवरण उपलब्ध गराउन आग्रह गरको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले एक सूचना जारी गर्दै अफगानिस्तानमा विकसित राजनीतिक संकटका कारण त्यहाँबाट नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काउने कार्य भइरहेकाले सम्र्कमा आएर विवरण उपलब्ध गराउन अनुरोध गरेका छन् ।
परिवार वा आफन्तले आफगानिस्तानमा रहेका व्यक्तिको विवरण जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा उपल गराउन प्रशासनले आग्रह गरेको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *