जनकपुर युवा समाज समिति द्वारा बिपन्न परिवारलाई २१ हजार सात सय आर्थिक सहयोग गरेका छन् । जनकपुरधाम उप महनगरपालिक-२५ लोहना की नाजो खातुनलाई छोरीकाे बिहेको लागि रकम सहयोग गरेको युवा नेता फिरोज खानले जनाएको छ।ज्यालामजदुरी गर्दै आएकी खातुनलाई खानले घरैमा गएर रकम उपलब्ध गराएका हुन।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *