जनकपुर जेसीज द्वारा आज जेसीज सचिवालयमा जेसी मनोज साहकाे अध्यक्षतामा नेपाल जेसीज बाट MTOT प्राप्त ट्रेनर जेसी कैलाश महाशेठकाे प्रमुख प्रशिक्षक तथा जेसी राजेन्द्र कुमार साहको कार्यक्रम संयजकमा जेसिजका सदस्य हरू र अन्य सहभागी हरु बीच कार्यक्रम सम्पन्न भएको थियो । आज भएको तालिममा उद्घोषकको भूमिका जनकपुर जेसीजका महासचिव जेसी राज कुमार साहले निभाएका थिए भने आजकों विशेष उपस्थिति नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष एवं जनकपुर जेसीजको निवर्तमान अध्यक्ष जेसी गौतम साह रहेको थियों ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *