धनुषाको जनकपुरमा नबजात शिशुको मृत अवस्थामा शव फेला परेको छ । जनकपुरधाम उपमहानगर पालिका १६ स्थित जलाद नदीको किनारमा नवजात शिशु मृत अबस्थामा फेला परेको स्थानीहरुले जानकारी दिएका छन ।

आइतवार दिउंसो नदी किनारतिर गएका वालवालिकाहरु मृत अबस्थामा शिशुको सब फेला पारेका थिए । मृत नवजात शिशु फेलापारेसँगै बच्चाहरुले स्थानियलाई खबर गरेका थिए ।

बच्चा पुर्ण रुप भै जन्मेको र नाल नकाटिएको अबस्था मा रहेको जनाईएको छ । बच्चा कसैले जन्माएर फालेको हुनसक्ने स्थानीयहरुको भनाई छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *