चिनियाँ राष्ट्रपति सी जिन फिङले घोषणा गरेको कोरोनाविरुद्धको खोपमध्ये ९ लाख मात्रा आज नेपाल आइपुग्ने भएको हो । खोप लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौँ अवतरण गरेका छन् । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान गएराति बेइजिङ गरेकोे आइपुग्ने जानकारी दिनुभए ।

निगमको विमानले ८ लाख मात्रा भेरोसेल खोप ल्याउनेछ भने थप १ लाख खोपको मात्रा तीब्बतबाट मंगलबार काठमाडौँ आउने जनाइएको हो । गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका छन्

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *