चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पूरा भएको हो । पार्टी स्थापनाको सय वर्ष पूरा भएको अवसरमा सत्तारुढ पार्टीले विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापनाको दिन मनाइरहेको हो । राष्ट्रपति सि चिन फिङपिङले उक्त अवसरमा शुभकामना दिदै समाजवादले मात्र चीनलाई बचाउने बताउनुभएका हो । उहाँले कम्युनिष्ट पार्टी चिनियाँ विकासको केन्द्र भएको उल्लेख गरेकोे बिबिसीले लेखेको हो । सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी लामो गृहयुद्ध पछी ७२ वर्ष अगाडी सत्तामा आएको थिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *