“समता, सृजना र शान्ति रेडियोको समावेशी आवाज“ भन्ने नाराका साथ भक्तपुरमा सञ्चालनमा रहेको ग्रेस एफएम १०७.६ मेगाहर्जले आज आफ्नो स्थापनाकालको १२ वर्ष पूरा गरेका छन् । ग्रेस एफ एम १०७.६ मेगाहर्जले हरेक दिन विहान ५.०० देखि राति ११ः०० बजेसम्म समाजको पहरेदारको कार्य गर्दै आईरहेको स्टेशन म्यानेजर केशव लुइँटेलले बताउनुभए । भक्तपुर जिल्लाको सूर्यविनायक स्थित ग्रेस एफएमले प्रत्येक घण्टा समाचारको साथमा दैनिक १८ घण्टा सुचनामुलक, मनोरन्जनामक, खोजमुलक कार्यक्रम प्रसारण गर्दै आएको हो । एक सन्देश जारी गर्दै स्टेशन म्यानेजर लुइँटेलले रेडियो आजको अवस्थासम्म आउन आफ्नो महत्वपूर्ण भूमिका खेल्नुहुने सबैमा धन्यवाद दिनुभएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *