जनकपुरधाम उपमहानगरपालिका बजरंग चोकस्थित ग्यालेक्सी हायर से.बो.स्कुलका छात्र छात्राहरुले जनकपु्रमा जनचेतनामुलक रैली प्रर्दशन गरेका छन । मंगलवार विद्यालयका छात्र , छात्रा , शिक्षक , शिक्षिकाहरुले ग्रिन जनकपुर क्लिन जनकपुर , सेभ वाटर सेभ लाईफ सहितका नारा लगाउंदै जनकपुरमा प्रर्दशन गरेका हुन ।

उनीहरुले सरसफाई र स्वच्छतामा जोड दिदै पानीलाई बचाउनुपर्ने नारा लगाएका थिए । रैलीमा स्थानीयहरुको समेत सहभागिता रहेको ग्यालेक्सी हायर से.बो.स्कुलका प्राचार्य अमरेन्द्र झाले जानकारी दिएका छन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *