धनुषाको जनकनन्दनी गाउंपालिका वडा नं. ३ प्र.खे.महुवामा किसानहरुलाई सोमवार ब्राखा वितरण गरिएको छ । गरिबसंग विशेश्वर कार्यक्रम अन्तर्गत किसानहरुलाई बाख्रा वितरण गरिएको हो । जनकनन्दनी गाउंपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साह बनियाको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा सचिव सुरेश कुमार यादव , गरिबसंग विशेश्वर कार्यक्रम धनुषा संयोजक राज कुमार मंडल रामेश्वर पासवान , सोभित महरा सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *