प्रधानमन्त्री शेरबहादुर देउवाले नोबेल कोरोना भाइरसको महामारी, उपचार र रोकथामका कामलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र का गतिविधिबारे जानकारी लिँदै प्रधानमन्त्रीले मंगलबार यस्तो निर्देशन दिनुभएका छन् । बैठकपछि सामाजिक सञ्जालमार्फत कोभिड–१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका कामकारबाहिका विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग जानकारी लिएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री समक्ष सीसीएमसीका पदाधिकारीहरूले कोरोना नियन्त्रणका लागि हालसम्म भएका कामका बारेमा जानकारी गराएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *