धनुषाको हंसपुर नगरपालिकाले विश्वमा महामारीको रुपमा फैलिरहको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि उच्च सर्तकर्ता अपनाउने भएको छ । नगरपालिकाले मंगलवार दिउंसो १ ः०० बजे नगरपालिकाको साइट नेपालको हलमा छलफल कार्यक्रमको आयोजना गरेको नगरपालिकाका नगर प्रमुख रामज्ञान मंडलले जानकारी दिएका छन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *