कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण निको भएको पहिलो दुई हप्तामा हृदयघात वा स्ट्रोकको खतरा तीन गुणा बढी हुने अध्ययनले देखाएको हो । मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययनले कोरोना निको भएको दुई हप्तामा हृदयघात वा स्ट्रोकको खतरा तीन गुणा बढी हुने निश्कर्ष निकालेको छ । अनुसन्धानकर्ताले स्वीडेनमा ८६ हजार ७ सय ४२ जना संक्रमित तथा ३ लाख ४८ हजार ४ सय ८१ जना संक्रमण नभएका व्यक्तिमा हृदयघात वा स्ट्रोकको खतराबारे तुलनात्मक अध्ययन गरेको बताएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *