विश्वभर कोरोनाभाइरस सङ्क्रमितको संख्या १० करोड ५८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख७४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमित संख्या १० करोड ५८ लाख ८४ हजार ४२५ नाघेको छ । विश्वभर ७ करोड ७६ लाखभन्दाबढी मानिसले कोरोनाभाइरसको सङ्क्रमणलाई जितेको छन् । पछिल्लो २४ घण्टामा ४ लाख १८ हजार ६३३ जनानिको भएका छन् । होम तथासंस्थागतआइसोलसनमा रहने सक्रिय सङ्क्रिमतको संख्या २ करोड ५९ लाख २३ हजार ९०० छ । पछिल्लो २४ घण्टामा १३ हजार ९४८ जनाको मृत्यु भएको हो । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २३ लाख७हजार १२८ पुगेको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी अमेरिकाप्रभावितभएको छ । हालसम्म अमेरिकामाचार लाख७० हजार ४१८ जनाको मृत्यु भएको हो । यसैगरी ब्राजीलमा २ लाख ३० हजार १२७जना, भारतमा १ लाख ५४ हजार ९५६ जना, रूसमा७५ हजार ७३२ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *