सरकारले नोबेल कोरोना भाइरस (कोभिड–१९) सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) पुनर्गठन गरेका छन् । अध्यादेशमार्फत सीसीएमसीको पुनर्गठन गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभए । अब प्रधानमन्त्रीको नेतृत्वमा सीसीएमसीको निर्देशक समिति रहनेछन् । यसअघि सीसीएमसीको नेतृत्वमा उपप्रधानमन्त्री ईश्वर पोखरेल रहनुभएका थिए । पाखेरेल अब सीसीएमसीको सदस्य रहनुहुनेछन् । सीसीएमसीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भने पूर्वरथी बालानन्द शर्मा नियुक्त हुनुभएका छन् । मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले पूर्वरथी शर्मालाई सीसीएमसीको सीईओ नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले बताउनु भएका छन् ।
सम्बन्धित खवर

प्रधानन्यायाधीश राणाले पद नत्यागे बारले देशव्यापी आन्दोलन गर्ने

लुम्बिनी प्रदेश सभा बैठकको कार्यसूची तय, एमालेले अवरोध गर्ने

श्रीमाध्यमिक विद्यालयमा करोडौँको अनियमितता, अख्यितारबाट पटक पटक तोकता

प्राधिकारण कर्मचारी संघमा भिनवार

केवलकार दुर्घटना हुँदा एक बच्चासहित १४ जनाको मृत्यु
