ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा चिली पराजित भएको हो । पाराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेका छन् । पाराग्वेका लागि ब्रायन सामुडियो र मिगुएल अल्मिरोनले गोल गर्नुभए ।

खेलको ३३ औं मिनेटमा सामुले गोल गर्दै पाराग्वेलाई सुरुवाती अग्रता दिलाउनुभएको थिए । खेलको ५८ औं मिनेटमा मिगुएलले पेनाल्टीमा गोल गर्दै पाराग्वेलाई २–० को जित दिलाउनुभयो । जितसँगै समूह ’ए’ को पाराग्वेले ३ खेलबाट ६ अंक जोडेको हो । हारसँगै चिलीले समूहको शीर्ष स्थानमा उक्लने मौकाभने गुमाएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *