निषेधाज्ञाको समीक्षा गरी थप निर्णय गर्न काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीबीच मंगलबार छलफल हुँदैछन् । तीन जिल्लामा यसअघि जारी निषेधाज्ञाको समीक्षा हुने र थप निर्णय गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभए । उहाँका अनुसार निषेधाज्ञा एक हप्ता थप्ने तयारी छन् । नोबेल कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्याकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी गरिएको थिए । यसअघि थपिएको निषेधाज्ञा पर्सि मध्यरातमा सकिँदै छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *