नेपाली कांग्रेसको सोमबार केन्द्रीय समिति बैठक बोलाएको हो । १४ औ महाधिवेशन लगायतका पार्टीको आन्तरिक विषयमा छलफल गर्न समितिको बैठक बोलाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम कार्यतालिका अनुसार हुन सकेको छैन । सिन्धुपाल्चोक जिल्लामा अझै समायोजनका काम समेत सकिएको छैन । आईतबार सभापती शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको अनुपस्थितीमा पनि पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मेलित बैठकमा आसन्न महाधिबेशनबारे छलफल भएको थियो

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *