नेपाली काँग्रेसका शीर्ष नेताहरूको बैठक बिहीबार बस्दै हो । पार्टी सभापति शेरबहादु देउवाले पार्टीको आगामी महाधिवेशन र समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफलका लागि शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ । बिहीबारे बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा केन्द्रीत भएर नै छलफल हुने नेताहरूले बताएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक भएसँगै नेताहरूबीच भेटघाट र छलफल बाक्लिएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *