साउने सङ्क्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको हो । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानन मन्त्रालयका अनुसार आज प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैँक तथा वित्तीय संस्थाहरूमा सार्वजनिक बिदा लागु हुनेछ । कर्णालीमा प्रचलित देउडा संस्कृतिलाई उजागर, प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले पनि प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *