यस वर्ष हुने ओलम्पिकमा नेपालबाट ५ खेलाडीले खेल्ने टुङ्गो लागेको हो । नेपाल ओलम्पिक कमिटि (एनओसी)का अनुसार नेपालबाट टोकियो ओलम्पिकमा खेल्ने खेलाडीको टुङ्गो लागेका छन् । जसमा पौडीका गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, सुटिङ्गकी कल्पना परियार र जुडोकी सोनिया भट्टले आसन्न ओलम्पिकमा नेपालको तर्फबाट सहभागी हुनेछ । सुटिङ्गकी कल्पना र जुडोकी सोनियाले वाइल्र्ड कार्डमार्फत ओलम्पिकमा सहभागीता जनाउन लागेका नेपाल ओलम्पिक कमिटिले जनाएको हो । यस वर्षको ओलम्पिक जापानको टोकियोमा जुलाई २३ बाट अगष्ट ८ सम्म सञ्चालन हुदैछ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *