प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनु भएको हो । ओलीले आईतबार बिहान १० बजे बैठक बस्ने गरी कमिटी बैठक बोलाउनु भएको हो । नेता शेरबहादुर तामाङले महाधिवेशन आयोजक कमिटी बैठक बस्न लागेको जानकारी दिनुभयो । तर बैठकका एजेन्डा हालसम्म खुलाइएको छैन । ओलीले आकस्मिक रूपमा बैठक बोलाउनुभएको नेता तामाङले बताउनुभयो । यसअघि ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षविनै १९ सदस्यीय स्थायी कमिटीसमेत गठन गर्नुभएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *