मधेश नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपाल धनुषाको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा दुई दर्जनभन्दा बढी विद्यालयको सहभागिता रहने मधेश नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपाल धनुषाका अध्यक्ष सुजित कुमार मिश्रले जानकारी दिएका छन । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ स्थित चाईल्ड केयर शिशु सदन , पुल चोकमा भोलि हुने सो प्रतियोगितामा सहभागीहरुमध्ये प्रथम , द्धितिय र तितृय हुनेलाई पुरस्कृत गरिने अध्यक्ष मिश्रले बताएका छन ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *