एनप्यावसन धनुषाले विभिन्न कार्यक्रम गरि २२ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा एनप्यावसनले जनकपुरको जानकी वृद्धाश्रममा दैनिक उपभोग्यका खाद्यान्न वितरण गरेका छन भने जनक चोकमा दीप प्रज्वलन र केक काटी स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा एनप्याव्सन धनुषाका अध्यक्ष चन्द्र नारायण मंडलले सम्पूर्ण एनप्यासन सदस्यहरु लगायत शुभेच्छुक सबैमा शुभकामना व्यतm गरेका छन ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *