जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका ११ पडरियामा एक पुरुषको शव फेला परेको छ ।
सडक छैउमै सुन्तला रङ्गको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको पुरुषको शव आज विहान फेला परेको हो । मृतकको पहिचान खुल्न सकेका छैन । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको छ ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी डा। तपन दाहालले शव फेला परेको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *