ईराकमा भएको बम बिस्फोटमा परी ३५ जनाको मृत्यु भएको हो । ६० जनाभन्दा बढी घाइते भएका छन् । ईराकको राजधानी बगदादको सदर सहरमा सोमबार बकर इदका लागि जम्मा भएका मानिसहरुको भिडलाई लक्षित गरी बिस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । घटनाको जिम्मा इस्लामिक स्टेट आईएसआईएसले लिएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *