इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको हो । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई १–० ले पराजित गरेका छन् । म्यानचेस्टर सिटीका लागि १६ औँ मिनेटमा फिल फोडिनले गरेको गोल नै निर्णायक बन्यो । खेलपछि शीर्षस्थानको म्यानचेस्टर सिटीको २० खेलबाट ५० अङ्क भएको हो । अर्को खेलमा चेल्सीले ब्राइटनसँग १–१ को बराबरी खेलेका छन् । योसँगै ४२ अङ्क जोडेर चेल्सी दोस्रो स्थानमा उक्लिएको हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *