आस्था बचत तथा ऋण सहकारी संस्था लि.ले आफनो १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आस्था बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोपाल प्रसाद गुरुंगको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी अमरचन्द्र अनिल प्रमुख अतिथि रहेको थिए । कार्यक्रममा २०७६।७७ को अनुमानित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *