पश्चिमीवायुको प्रभावले सामान्यबदली रहीअधिकांश स्थानमा वर्षा भएकोमा शनिबार साँझबाट भने मौसममा सुधार आउने भएको छ । जलतथामौसम विज्ञान विभागकाअनुसार पश्चिम नेपालका केही ठाउँबाट सुरु भएको सामान्यबदलीको अवस्थापूर्वी नेपालमापुगिसकेको छ । हिमालीभूभागमा हिमपातभइरहेको छ । भने कतिपय स्थानमा सामान्य वर्षा पनिभइरहेको महाशाखाले जनाएको छ । कुरा गर्दै मौसमविद् निराजन सापकोटाले आजसाँझबाट मौसममाविस्तारै सुधार हुने बताउनुभयो । प्रदेश १ का धेरै स्थानहरूतथाप्रदेश २, बागमतीप्रदेश र गण्डकी प्रदेशका केही स्थानमादिनभरमाहल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।देशकाउच्च पहाडी र हिमालीभूभागका केही स्थानमाहल्कादेखि मध्यमहिमपातको सम्भावनापनि रहेको मौसमविदले उल्लेख गरेका छन् । शनिबार बिहान देशभर आंशिकदेखि सामान्यबदली रहेको छ । हिउँद सुरु भएको ३ महिनापछि हिमपात र वर्षा भएपछि भने किसानहरू खुसीभएका छन् ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *