आज पहाडी भेगका एक दुई ठाउँमा फाट्टफुट्न पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले पानी पार्ने प्रणाली सक्रिय नभएकाले ठूलो पानी पर्ने सम्भावना भने कतैपनि नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभए । उहाँका अनुसार उच्च पहाडी तथा हिमाली भेगका एक दुई ठाउँमा आज हल्का हिमपात पनि हुनेछ । पहाडी भेगका एकदुई ठाउँमा फाट्टफुट्ट वर्षासँगै हल्का हिमपात हुने भएकाले खेती र यात्रा गर्दा ख्याल गर्न उहाँले आग्रह गर्नुभए । आज दिउँसो देशभर कतै घाम लाग्ने र कतै बादल लाग्ने पनि मौसमविद् मानन्धरको भनाइ हो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *