आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका चार खेलाडी परेका छन् । नयाँ वरियता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेल ब्याटिङ वरीयतामा कुशल ६१ औं स्थानमा रहनुभएको हो । नेपालका पूर्व कप्तान पारस खड्का ९१ औँ स्थानमा रहनुभएको छ । कप्तान ज्ञानेन्द्र मल्ल ९५ औं स्थानमा रहनुभएको छ भने सन्दीप लामिछाने ७९ औं स्थानमा रहनुभएको हो ।

  • 546
    Shares
सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *