इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा गएराती भएको खेलमा राजस्थान रोयल्स् बिजयी भएको हो । मुम्बईमा भएको खेलमा राजस्थानले दिल्ली क्यापिटल्स्लाई ३ विकेटले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । जवाफमा राजस्थानले २ बल बाँकी छँदै ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । आईपिएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स बीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *