इन्डियन प्रिमियर लिग क्रिकेट अन्र्तगत सोमबार राजस्थान रोयल्र्स र पञ्जाब किङ्स बिच प्रतिस्पर्धा हुदैंछ । मुम्बईमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजेबाट सुरु हुनेछ। दुबै टिम आफ्नो पहिलो जितका लागि प्रतिस्प्रर्धा गर्नेछन् । राजस्थान रोयल्र्स सन्जु सामसनको कप्तानी र किंग्स इलेभेन पञ्जाब लोकेश राहुलको कप्तानीमा मैदान उत्रिदै छ । त्यस्तै गएराति भएको खेलमा कोलकोत्ता नाइट राइर्डस बिजयी भएको हो । कोलकोत्ताले सनराइजर्स हैदराबादलाई १० रनले हराएको हो । कोलकाताले दिएको १८८ रनको लक्ष्य पछ्याएको हैदारावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाए मात्र बनाएको थियो ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *