नेपाल कम्युनिष्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्वीयूको केन्द्रिय सदस्यमा धनुषाबाट युवा नेता राजकिशोर यादव चयन भएका छन । यादवलाई अनेरास्वीयूको केन्द्रिय समितिको निर्णय अनुसार चयन गरिएको हो । तत्कालीन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा धनुषाको बिदेह नगरपालिकाबाट नगर प्रमुखका प्रत्यासी उम्मेदवार समेत रहेका यादव यस क्षेत्रमै लोकप्रिय युवा नेताको रुपमा चिनिन्छ ।

सम्बन्धित खवर
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *