जेठ ११
नेपाल अडिटर एशोसिएसन अडानको प्रदेश दुइको अध्यक्षमा शोभाकान्त झा चयन भएका छ्न ।जनकपुरधाममा शनिबार सम्पन्न अडानको प्रदेश स्तरीय अधिवेशनबाट झालाई अध्यक्षमा चयन गरिएको हो । उनलाइ सर्वसम्म्तिले अध्यक्षमा चयन गरिएको अडानले जनाएको छ ।
चयन गरिएको नयां कार्यसमितिको उपाध्यक्षमा सुदाम्वर यादव, सचिबमा रविन्द्र गिरि, कोषाध्यक्षमा भुवनेश्वर यादव र सह कोषाध्यक्षमा उधव भट्टराईलाई चयन गरिको छ ।
त्यस्तै सदस्यहरुमा रामानन्द ठाकुर, अरविन्द कुमार सिंह, योगेन्द्र यादव, उमेश लाल दास र उपेन्द्र राय रहेका छन ।

You may also like
Latest Posts from खोज खुलासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *